१ श्रावण २०८३, शुक्रबार

ट्रम्पले गरे इरानी ऊर्जा पूर्वाधारमाथिको आक्रमण थप १० दिनका लागि स्थगित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी ऊर्जा पूर्वाधारमाथिको आक्रमण थप १० दिनका लागि स्थगित गरेका छन् । उनले अमेरिकाले अहिलेका लागि इरानको ऊर्जा पूर्वाधारविरुद्ध कारबाही नगर्ने र १० दिनको समयसीमा थप गर्ने बताए ।

राष्ट्रपति ट्रम्पले दुई देशबीच जारी वार्तालाई अगाडि बढाउन यो निर्णय गरिएको बताए । यसअघि ट्रम्पले इरानी उर्जा पूर्वाधारविरुद्धको आक्रमण पाँच दिनका लागि स्थगित गरेका थिए ।