काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह पार्टीको संसदीय दलको नेता चयन भएका छन् ।
रास्वपा केन्द्रीय समिति बैठकले शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको हो ।
दलको बैठकमा सभापति लामिछानेले बालेनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए ।
बालेनले अब भोलि प्रधानमन्त्रीको शपद लिँदैछन् ।








प्रतिक्रिया