काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरूसँग छलफल गरेका छन् ।
प्रतिनिधिसभा सदस्यको शपथ सकिएलगत्तै ओलीले सांसदहरूलाई पार्टीका कार्यालयमा बोलाएर छलफल गरेका हुन् । यस्तै अध्यक्ष ओलीले सांसदहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए ।
तस्वीरहरू–














प्रतिक्रिया