२१ असार २०८३, आइतबार

एमालेका नवनिर्वाचित सांसदलाई च्यासल डाकियो

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित सांसदहरूलाई पार्टी मुख्यालय च्यासलमा बोलाइएको छ ।

आज शपथलगत्तै ३ बजे सांसदहरूलाई पार्टी कार्यालयमा बोलाइएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई विशेष निर्देशन दिने बताइएको छ ।

प्रतिनिधिसभा चुनावमा एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ जना सांसद निर्वाचित भएका छन् ।