१७ असार २०८३, बुधबार

चैते धान रोपाइँमा व्यस्त किसान (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनको सौराहा क्षेत्रमा किसानहरू यतिबेला चैते धान रोपाइँमा व्यस्त देखिएका छन् । अनुकूल मौसम र पर्याप्त पानीका कारण खेतबारीमा चहलपहल बढेको छ । किसानहरूले बिहानदेखि नै खेतमा खटिँदै परम्परागत शैलीमा धान रोपिरहेका छन् । चैते धान खेती विशेषगरी सिँचाइको सुविधा भएका क्षेत्रमा गरिने गरिन्छ । यसले किसानलाई वर्षमा दुई पटक धान उत्पादन गर्ने अवसर प्रदान गर्ने भएकाले यसको महत्व बढ्दै गएको छ ।

तस्वीरः मछिन्द्र थपलिया