१ श्रावण २०८३, शुक्रबार

तेहरानमा इजरायली आक्रमण : कम्तिमा १२ जनाको मृत्यु, २८ घाइते

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि आक्रमण जारी राखेको छ ।

गएराति इजरायली सेनाले राजधानी तेहरानको दक्षिणी उपनगर वरमिनमा रहेको आवासीय क्षेत्रमा गरेको आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु भएको छ । आक्रमणमा २८ जना घाइते भएका भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

इरानमा युद्ध सुरु भएदेखि हालसम्म १५ सय जनाको मृत्यु भएको छ भने १८ हजारभन्दा बढी घाइते भएका छन् ।