१० असार २०८३, बुधबार

प्रधानमन्त्री कार्की जान छोडिन् सिंहदरबार

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । प्रधानमन्त्री सुशिला कार्की भोलिबाट सिंहदरबारमा नजाने भएकी छिन् ।

उनले भोलिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कुनै पनि काम नगर्ने भएकी हुन् ।

शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्ती लिने र त्यही दिन शपथ लिने तयारी चलिरहँदा कार्कीले सिंहदरबारबाट बिदा लिएकी हुन् । यस्तै उनले सरकारी निवास बालुवाटारबाट सामान निजी निवासमा सारिसकेकी छिन् ।

बालेनको शपथपछि सिधै निजी निवासमै जाने उनको तयारी छ ।