२९ असार २०८३, सोमबार

कपिलवस्तुको महाराजगञ्जमा निषेधाज्ञा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगञ्ज नगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । दुई समुदायबीचको झडप रोक्न प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

शनिबार बिहान मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो ।