१९ असार २०८३, शुक्रबार

‘जेनजीहरू नारामा, आमा उता रारामा’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शनिबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरूले ‘जेनजी आन्दोलन खोलामा, प्रतिवेदन झोलामा’, ‘जेनजीहरू नारामा, आमा उता रारामा’, ‘कार्की आयोगको प्रतिवेदन तुरून्त सार्वजनिक गर’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

तस्वीरहरु : श्रीकृष्ण आचार्य