१६ असार २०८३, मंगलबार

इनिशा विकको न्यायको लागि माइतीघरमा धर्ना (तस्विरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै आज काठमाडौंको माइतीघरमा मण्डलामा विरोध प्रदर्शन गरिएको छ । शनिबार लामगादे पौडेली वंश समाज केन्द्रीय समिति र सम्पूर्ण नागरिक समाजका अगुवाहरुले बृहत धर्ना कार्यक्रम गरेका हुन् ।

तस्विरहरु: दामोदर सापकोटा