५ असार २०८३, शुक्रबार

बेरुतमा हवाई आक्रमण सुरु गरेको इजरायलको घोषणा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण सुरु गरेको घोषणा गरेको छ । बेरुतको घनाबस्ती भएका दक्षिणी क्षेत्रका नागरिकहरूलाई खाली गर्न चेतावनी दिएपछि आक्रमण भएको हो ।

रिपोर्टका अनुसार मार्च २ देखि इजरायली आक्रमणमा लेबनानमा एक हजार बढीको मृत्यु भइसकेको छ । पछिल्ला आक्रमणहरूले तनावलाई अझ बढाएको छ ।