५ श्रावण २०८३, मंगलबार

इरानमा पक्राउ परेका नेपाली को हुन् ?

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा इरानमा पक्राउ परेका नेपालीको परिचय खुलेको छ ।

उनी अमृत झा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । उनी पानीजहाजमा कार्यरत थिए ।

इरानबाट थप चारजना नेपाली पनि सम्पर्कमा आएका मन्त्रालयले बताएको छ ।