३ श्रावण २०८३, आइतबार

मन्त्रालय जान छाडे अर्थमन्त्री खनाल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालय जान छोडेका छन् । केही दिनभित्रै नयाँ सरकार गठन हुनै लाग्दा खनाल मन्त्रालय जान छोडेका हुन् ।

निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएको छ ।

सामाजिक सञ्जालमार्फत मन्त्री खनालले आफ्नो कुलिङ पिरियड सुरु भएको बताए । ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज,आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस्’ उनले लेखेका छन् ।