काठमाडौं । नायिका आँचल शर्माको जन्मदिन पारेर फिल्म ‘एक मुठी बादल’को निर्माण पक्षले टिजर सार्वजनिक गरको छ ।
टिजरमा नायिका आँचलले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’को सेरोफेरोमा घुमेको छ । टिजरमा फिल्मका अन्य मुख्य कलाकारलाई समेटिएको छ । फिल्ममा आँचल शर्मासँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् ।








प्रतिक्रिया