७ श्रावण २०८३, बिहिबार

बालेनले १३ गते प्रधानमन्त्रीको शपथ लिने

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने र १३ गते प्रधानमन्त्रीको शपथ हुने भएको हो ।