१७ असार २०८३, बुधबार

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र, ओली मुख्य सचेतक

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेतामा ज्ञानेन्द्र शाहीलाई चयन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले शाहीलाई नेता चयन गरेको हो ।

यसैगरी बैठकले मुख्य सचेतकको जिम्मेवारी खुस्बु ओलीलाई दिएको छ ।