काठमाडौं । इरानका राष्ट्रपतिले गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको पुष्टि गरेका छन् । यसअघि इजरायलले तेहरानमा रातभर भएको आक्रमणमा खतिबको मृत्यु भएको बताएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया