१० श्रावण २०८३, आइतबार

गगन थापाले राजीनामा नदिने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा नदिने भएका छन् ।

प्रतिनिधिसभा निर्वाचनको परिणामपछि राजीनामा दिने मुडमा पुगेका थापा अन्ततः नदिने निष्कर्षमा पुगेका हुन् । उनलाई राजीनामाबाट ब्याक गराउनमा उपसभापति विश्वप्रकाश शर्माको ठूलो हात छ ।

उनले थापालाई भेटेरै राजीनामा नदिन सुझाव दिएका थिए ।