खोटाङ । खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ ।
केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको हो । बिरामी लिन लागि गएको एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको जानकारी दिइएको छ ।
दुर्घटनामा काजीबहादुर राई घाइते भएका छन् । खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो ।
हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।








प्रतिक्रिया