१९ असार २०८३, शुक्रबार

पितृ शोकमा रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न पुगे राष्ट्रपति (तस्वीरहरूसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पितृ शोकमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् ।

शोकमा रहेका ओलीसहित परिवारलाई समवेदना व्यक्त गर्न पौडेल गुण्डुस्थित ओली निवासमा पुगेका हुन् ।

तस्वीरहरू–