१५ असार २०८३, सोमबार

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्रीबाट निरीक्षण (तस्वीरहरू)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ ।

सोमबार सञ्चालनमा ल्याएसँगै प्रधानमन्त्री सुशीला कार्की सहित विभिन्न विशिष्ट व्यक्तित्वहरूले समग्र कार्यालय र उक्त व्यवस्थापन प्रणालीको निरीक्षण गरेका छन् ।

तस्वीरहरू–