काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहित नेताहरू र प्रधानमन्त्री सुशीला कार्कीबीच छलफल भएको छ ।
प्रधानमन्त्री कार्कीसँग छलफलका लागि सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा, भुष्पा भुसाल लगायत नेताहरू बालुवाटार पुगेका थिए ।
उनीहरूबीच के छलफल भयो भन्ने जानकारी दिइएको छैन ।
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।








प्रतिक्रिया