काठमाडौं । कामाडौंसहित आइतबार देशभरको मौसम बदली भएको छ। उपत्यकामा सामान्य वर्षा हुनकासाथै धुम्म बादल लागेको छ ।
देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो।
तस्वीरहरू–
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया