६ असार २०८३, शनिबार

यी हुन् राप्रपाबाट समानुपातिक सांसद बन्ने ४ जना

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदको नाम टुंग्याएको छ ।

आज बसेको कार्य सम्पादन समितिको बैठकले ४ जनाको नाम टुंगो लगाएको हो ।

यी हुन् सिफारिस भएका ४ जना–

भरत गिरी– खस आर्य पुरुष– महोत्तरी

ताहिर अली– मुस्लिम पुरुष– रुपन्देही

खुस्बु ओली– खस आर्य महिला– झापा

सरस्वती लामा– जनजाति महिला– धादिङ