१४ असार २०८३, आइतबार

शोकमा रहेका एमाले अध्यक्ष ओलीलाई भेट्न पुगिन् प्रधानमन्त्री कार्की (तस्वीरहरूसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की गुण्डु पुगेकी छिन् ।

पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनी गुण्डुस्थित ओली निवास पुगेकी हुन् ।

यसअघि आजै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेकी थिइन् ।

तस्वीरहरू–