काठमाडौं । इरानले इजरायल, इराक र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले इजरायल, इराक र कुवेतमा रहेका तीन अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइएको दाबी गरेको हो ।
इराकको एर्बिलमा रहेको अमेरिकी सेनाको हरिर एयर बेस र कुवेतको अली अल सलेम एयर बेस र आरिफजान बेसमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिएको आईआरजीसीको दाबी छ ।








प्रतिक्रिया