१६ असार २०८३, मंगलबार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिए ।

बैठकमा पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिस गर्नेछ । समानुपातिकमा ३ लाख ३० हजार ६ सय ८४ मत पाएको राप्रपाको भागमा चार सांसद परेका छन् ।

प्रत्यक्षतर्फ एक सांसद जितेको राप्रपाले निर्वाचनमा पार्टीको पराजयबारे समीक्षा गरिने प्रवक्ता श्रेष्ठले बताए ।