१८ असार २०८३, बिहिबार

एमालेले टुंगो लगायो समानुपातिक सांसद (सूचीसहित)

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ ।

पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको हो ।

जनजाति (४ जना)

महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ

पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य

खस आर्य (५ जना)

महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :
• गुरु प्रसाद बराल
• डा. पुष्पराज कंडेल

थारु (१ जना)

• कृपाराम राणा (पुरुष)

दलित (२ जना)

महिला :
• विष्णुमाया बिक
• नीता घतानी

मधेसी (३ जना) महिला

महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव

पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :
• साजिदा सिद्दीकी