काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बसिरहेको हो ।
आजको बैठकमा समानुपातिक सांसदको नाम टुंगो लगाउनुको साथै निर्वाचनको समीक्षा हुने बताइएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया