२५ असार २०८३, बिहिबार

रास्वपाको सचिवालय बैठक स्थगित

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि (आइतबार) बस्ने गरी सारिएको हो ।

बैठक भोलि (आइतबार) बिहान १० बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने गरी सारिएको हो । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफल हुनेछ ।