२१ असार २०८३, आइतबार

एमालेले बोलायो सचिवालय बैठक

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

बैठक आज (शनिबार) दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ । अध्यक्ष ओली पितृ शोकमा छन् । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा हिजो शुक्रबार निधन भएको थियो ।

आजको एमाले सचिवालय बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन परिणाम लगायत समसामयिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।