काठमाडौं । केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनपछि आँखा दान गरिएको छ।
९७ वर्षको उमेरमा शुक्रबार निधन भएका मोहनप्रसादको आफ्नै इच्छाअनुसार आँखा दान गरिएको नेकपा (एमाले) का सचिव महेश बस्नेतले जानकारी दिएका छन्।
उनको पार्थिव शरीरको अन्त्येष्टि काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिएको छ।








प्रतिक्रिया