१५ असार २०८३, सोमबार

राप्रपाका उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्य पदमुक्त

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई पार्टीको साधारण सदस्य मात्र रहने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका हुन् ।