काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको जारी युद्धमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको लागि कुनै जीवन बीमा नरहेको बताएका छन् ।
नेतान्याहूका अनुसार मोज्तबालाई पनि उनका बाबु पूर्वसर्वोच्च नेता आयतोल्लाह अली खामेनी जसरी मारिनेछ । साथै, उनले इरानविरुद्ध अमेरिका–इजरायली सैन्य अभियान अपेक्षाभन्दा राम्रो प्रगति भइरहेको उल्लेख गरेका छन् ।
नेतान्याहूले इजरायलले आतंकवादी संगठनका कुनै पनि नेतालाई लक्षित गर्न सक्ने पनि बताए ।








प्रतिक्रिया