२२ असार २०८३, सोमबार

रविरत्न चुडाल पक्राउ

7.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रविरत्न चुडाल पक्राउ परेका छन् । उनलाई काठमाडौं बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

कार्यालयका एसपी सन्तोष खड्काका अनुसार, चुडाल काठमाडौंबाट पक्राउ परेका हुन् ।

चुडालले सामाजिक सञ्जालमा निर्वाचनका सन्दर्भमा झापाका स्थानीयलाई लक्षित गर्दै अपशब्द बोलेका थिए ।