३२ असार २०८३, बिहिबार

रिहा भए दीपक मनाङे

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट रिहा भएका छन् ।

ज्यान मार्ने उद्योगमा जेल परेका मनाङे सजाय भुक्तान गरेर छुटेका हुन् ।

गुन्डा नाइके चक्रे मिलनलाई २०६१ वैशाखमा महाराजगञ्जमा खुकुरी प्रहार गरेको अभियोगमा उनीमाथि ५ वर्षको जेल सजाइ सुनाइएको थियो । बाँकी रहेको सजाय भुक्तान गरी उनी जेलबाट निस्किएका हुन् ।

उनी आज डिल्लीबजार कारागारबाट निस्किएका हुन् ।