काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन क्षेत्र नम्बर २ का निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले निर्वाचन खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेको विवरण आयोगलाई हुन् ।









प्रतिक्रिया