२० असार २०८३, शनिबार

संखुवासभामा एमालेका कार्की विजयी

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की विजयी भएका छन् । कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दौ विजय हासिल गरेका हुन् ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा कुमारी राईले ९ हजार ८५७ मत प्राप्त गरेकी छन् ।