काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकाको अधिकांश स्थानको आकाश धुम्मिएको छ । आकाश धुम्म हुनुको कारण वायू प्रदूषण हो । आज बिहान काठमाडौं लगायतका स्थान र त्यस वरपरका क्षेत्रमा बाक्लो तुवाँलो लागेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया