काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णहरि बुढाथोकी विजयी भएका छन्। उनी २४ हजार ८०८ मत प्राप्त गदै विजयी भएका हुन्।
उनका निकटम् प्रतिद्वन्दी नेकपा (एमाले) का माधव प्रसाद ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गरे।
यसैगरी, नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गरेर तेस्रो भएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत प्राप्त गरे।
उज्यालो नेपाल पार्टीका उम्मेदवार दीप बहादुर योञ्जनले ७ हजार २०१ मत पाए ।








प्रतिक्रिया