विराटनगर । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लाल विक्रम थापा विजयी भएका छन् । थापाले ५७,३४८ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइराला १६,०७१ मत प्राप्त गरे ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया