काठमाडौं । नेपाल फुटबल खेलाडी संघले विभिन्न माग राख्दै सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा ताला लगाएको छ ।
पटक–पटक वार्ता र सडक संघर्षका बावजुद पनि मागहरू पूरा नभएकाले ताल लगाउने निर्णयमा पुगेको संघले जनाएको छ ।
संघले, सहिद स्मारक ‘ए’ डिभिजनको लिगको मिति तय हुनुपर्ने, खेलाडी अक्षय कोषको विस्तृत विवरण (गत वर्ष एकै प्रतियोगिताबाट जम्मा हुनुपर्ने ६५ लाख सहित), सर्वाजनिक हुनुपर्ने, खेलाडिको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नुपर्ने सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ताः जुन हालको कार्यसमितिको बैठकबाट पनि पास गरिएको थियो) लगायतको माग राखेको छ ।








प्रतिक्रिया