धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पराजित गरेका हुन् ।
साम्पाङले साम्पाङले ३५ हजार ७४१ मत पाउँदा तामाङले २७ हजार २४९ मत पाइन् । यस्तै, एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन् ।








प्रतिक्रिया