१६ असार २०८३, मंगलबार

अब बन्ने नयाँ सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्छ : हर्क साम्पाङ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब बन्ने नयाँ सरकारको नेतृत्व चितवन २ बाट निर्वाचित रास्वपा सभपति रवि लामिछानेले गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ, तर सरकारको नेतृत्व रविले गर्दा राम्रो । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ । नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन ।’ साम्पाङले लेखेका छन् ।

सुनसरी १ का उम्मेदवार समेत रहेका हर्क जित नजिक छन् ।