१२ असार २०८३, शुक्रबार

खोटाङमा श्रम संस्कृतिले खोल्यो खाता, आरेन राई निर्वाचित

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । हर्कराज राई नेतृत्वको पार्टीबाट उमेदवार बनेका आरेन राई निर्वाचित भएका हुन् ।

आरेन १६ हजार ६१२ मत ल्याएर निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत पाए ।

तेस्रो भएका कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत पाए । नेकपाका हरि रोकाले ९ हजार ४४३, रास्वपाका रुद्र गिरीले पाँच हजार ७०४ मत पाए ।