२८ असार २०८३, आइतबार

गगनले घटाए अमरेशसँगको मतान्तर

37.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले रास्वपा उम्मेदवार अमरेशकुमार सिंहसँगको मतान्तर घटाएका छन् । यसअघि आठ हजार भन्दा धेरैको मतान्तरलाई गगनले अहिले ७ हजार ८ सय १३ मा झारेका छन् ।

पछिल्लो परिणामअनुसार सिंहले २२ हजार ८ सय ६६ तथा थापाले १५ हजार ५३ मत पाएका छन् । अहिलेसम्म ५१ हजार ४ सय १६ मत गणना भएको छ । ३ हजार १ सय ९ मत बदर भएको छ ।