२१ असार २०८३, आइतबार

मोरङ-५ बाट रास्वपाकी झा विजयी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । मोरङ निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशा झा विजयी भएकी छिन्।  उनले नेपाली काङ्ग्रेसकी उम्मेद्वार फुल कुमार लालवानिलाई पराजित गरेकी हुन् ।

झाले ३० हजार ४३४ मत प्राप्त गर्दा लालवानीले ९ हजार ४१५ मत प्राप्त गरे।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका शिव कुमार मण्डल (केवट) ८ हजार ६१४ मतका साथ तेस्रो भएका छन्।

नेकपा एमालेका मनोज कुमार अग्रवालले ६ हजार ९४५ मत प्राप्त गरे। जनता समाजवादी पार्टी, नेपालका राज कुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरेका छन्।