२१ असार २०८३, आइतबार

संखुवासभामा एमालेका उम्मेदवारले लिए अग्रता

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा । एक मात्रै निर्वाचन क्षेत्र रहेको संखुवासभामा मत गणना सुरु भएको छ । प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् । उनले २२८ मत पाउँदा निकटतम प्रतिस्पर्धी रास्वपाका मिङमा शेर्पाले १७१ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेस उम्मेदवार दिपनकुमार श्रेष्ठले ६१ तथा नेकपाकी सरिता थापाले ५२ मत ल्याएकी छन् । प्रारम्भिक गणनामा श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ३६ मत पाएकी छन् ।