चितवन । चितवन–३ मा रास्वपाकी सोविता गौतम विजयी भएकी छिन् । नेकपाकी उम्मेदवार रेणु दहाललाई पराजित गर्दै गौतम विजयी भएकी हुन् ।
गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दा दाहालले २० हजार ६१५ मत प्राप्त गरिन् ।
यसैगरी, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले आठ हजार ३४४, नेकपा एमालेका शंकर थपलियाले पाँच हजार ४ मत प्राप्त गरे ।








प्रतिक्रिया