१९ असार २०८३, शुक्रबार

तनहुँ-१ बाट रास्वपा उपसभापति वाग्ले विजयी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति निर्वाचित भएका छन् । उनले नेपाली काङ्ग्रेसका उम्मेद्वार गोविन्द भट्टराईलाई पराजित गरेका हुन् ।

वाग्लेले ३८ हजार ४० मत पाएका छन् भने भट्टराईले १६ हजार २३१ मत पाए । तेस्रो भएकी एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाएकी हुन् ।